गुल्मीका कोरोना संक्रमित युवकको निधन भएसँगै नेपालमा यसबाट ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ। सिन्धुपाल्चोककी एक सुत्केरी र बाँकेमा क्वारेन्टाइनमा रहेका एक युवकको यसअघि ज्यान गुमिसकेको छ।
यस्तै संक्रमणबाट अहिलेसम्म ३८ जिल्लाका ४४४ जना संक्रमित भएका छन्।
यस्तै संक्रमणमुक्त हुनेहरुको संख्या ४५ पुगेको छ।