कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल ६ अर्ब

कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्त व्यवस्था गरिएको बताएका हुन् ।



यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने घोषणा गरेको छ ।

सम्बन्धित समाचार