सासुको ज्वाईप्रतिको सम्मान, बनाइन ६७ परिकार

सामाजिक सञ्जाल ट्वीटरमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एक महिला विभिन्न प्रकारका खानाका परिकारबारे वर्णन गर्दैछिन्। भिडियोले दक्षिण भारतीय संस्कृति बोलेको छ । जहाँ ससुरालीमा ज्वाईको स्वागत सत्कार भव्य हुन्छ। यो भिडियोमा सासुले ज्वाईको भव्य स्वागतको तयारी गरेकी छिन् ।

भिडियो हो दक्षिण भारतस्थित आन्ध्र प्रदेशको । जहाँ ज्वाईंका लागि पष्ठी नामको परम्परा छ। परम्पराअनुसार ज्वाईं आउने खुसीमा एक सासुले ६७ प्रकारका खाने परिकार तयार गरेकी छिन् ।



https://twitter.com/rananth/status/1280784332144013312?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1280784332144013312%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20200712115808.html

सम्बन्धित समाचार