ट्याक्टरले खेत जोत्दै सलमान खान (भिडियोसहित)

बलिउड अभिनेता सलमान खान सोशल मिडियामा निकै सक्रिय छन् । आफूले गरिरहेका कामलाई उनी सोशल मिडियामा शेयर गर्दछन् । लकडाउनमा भएका गतिविधिहरुलाई पनि उनी शेयर गर्ने गर्दथे । हालै उनले सोसल मिडियामा एक भिडियो शेयर गरेका छन् जसमा उनी ट्याक्टर चलाईरहेको देख्न सकिन्छ ।

उनी लकडाउनको यो अवसरमा रमाईलोका लागि भए पनि सबै कुरा गर्न सिकिरहेका छन् । लकडाउनको शुरुवातबाटै आफ्नो पनवेल स्थित फार्महाउसमा बसीरहेका सलमानले विभिन्न कुराहरु सिकिरहेका छन् ।



यी सबका बीच ट्याक्टरले खेत जोतीरहेको उक्त भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

https://www.instagram.com/p/CC1XXiElTKp/

सम्बन्धित समाचार