जब पत्रकारले गधासँग ‘इन्टरभ्यू’ लिए… (भिडियोसहित)

कोरोना भाइरसको औषधि नबनुन्जेससम्मको लागि मास्क र सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय भएको डाक्टरहरुले बताईरहेका छन् ।

यसैबीच केही मानिसहरु भने बिना मास्क यत्रतत्र हिँड्न थालेपछि उनीहरुको स्तर देखाउनका लागि एक रिपोर्टरले गधासँग इन्टरभ्यू लिएको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।



उक्त इन्टरभ्यूबाट पत्रकार मानिसलाई मास्क लगाउन अनुरोध गरिरहेका छन् । रिपोर्टरले बिना मास्क घुमिरहेका मानिसलाई गधाको ईसारा गर्दै मास्क लगाउन भनिरहेका छन् ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

सम्बन्धित समाचार