प्रहरी हेडक्वार्टरका थपिए कोरोना संक्रमित, जम्मा कति पुगे?

प्रहरी प्रधान कार्यालय नक्सालका थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो सँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ। यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो ।



बुधबार चारजना संक्रमित थपिएर ३१ पुगेका हुन् ।

सम्बन्धित समाचार