सुन्दर बजारको माछापोखरीमा डुवेर एक बालकको ज्यान गयो

लमजुङको सुन्दर बजारमा रहेको माछापोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ। सुन्दर बजार नगरपालिका वडा नम्बर ६ निवासी बिनोद बसेलका १३ वर्षीय छोरा अविनास बिकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन्दर बजार प्रहरी चौकीका इन्चार्ज सइ प्रशुराम जोशीका अनुसार कृषि क्याम्पसको जग्गामा स्थानीय भरत भुजेलले बनाएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो।



शबलाई पोस्टमार्टमको लागि जिल्ला सामुदायीक अस्पतालमा बेशीसहरमा राखिएको छ ।

सम्बन्धित समाचार