पुतलीसडकको एक भवनमा आगलागी

काठमाडौंको पुतलीसडकमा रहेको एक तीनतले भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।

आगलागी भएलगत्तै प्रहरीको दमकल आगो निभाउन त्‍यहाँ पुगेको छ ।



आगो कसरी लागेको भन्‍ने बारेमा खुल्‍न नसकेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सम्बन्धित समाचार