
गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेल एक्जिट पोलमा अगाडि देखिएका छन् । एनआरएनए प्रि एक्जिट पोलमा अनिल अन्य दुई जना उम्मेदवारलाई पछि पार्दै अग्र भागमा देखिएका हुन् । एक्जिट पोलमा उनले अर्का उम्मेदवार डिला खर... थप हेर्नुहोस्
सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो स... थप हेर्नुहोस्
एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभ... थप हेर्नुहोस्
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवा... थप हेर्नुहोस्
दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । ... थप हेर्नुहोस्
भारतका शीर्ष विपक्षी नेता राहुल गान्धीले मानहानिको अभियोगमा दोषी ठहर गरेको भन्दै शनिबार देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर सङ्केत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सु... थप हेर्नुहोस्
बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको ... थप हेर्नुहोस्
विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा प... थप हेर्नुहोस्
बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ । यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा ... थप हेर्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलले आसन्न निर्वाचनका लागि आफ्नो समूहमा रहेका युवा उम्मेदवारहरू घोषणा गरेका छन् । आगामी जुलाई २९ मा हुने चुनावका लागि उनले समूहकै उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष पदका उ... थप हेर्नुहोस्
