अर्थ वाणिज्य

News-Image

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थि... थप हेर्नुहोस्

News-Image

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तरराष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो... थप हेर्नुहोस्

News-Image

पेट्रोलमा घट्दा, डिजेल र मट्टितेलमा भने मूल्य बढ्यो

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । यस्तै, डिजेल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ... थप हेर्नुहोस्

News-Image

आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि व... थप हेर्नुहोस्

News-Image

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताउनुभएको छ । उहाँले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु आठ सयले घटेको हो । चाँदी मूल्य पनि रु ४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९४ प... थप हेर्नुहोस्