अर्थ वाणिज्य

News-Image

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ । शुक्रबारदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभे... थप हेर्नुहोस्

News-Image

मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा बढी हेरफेर

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न ... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरमा आठ आयोजनालाई बजेटमा प्राथमिकता

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा सातवटा आयोजनाका लागि बजेट सुनिश्चित भई कार्य अगाडि बढ्ने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सातवटा आयोजनालाई प्राथमिकतमा रा... थप हेर्नुहोस्

News-Image

बजेटमा काभ्रे : सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्च... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रु... थप हेर्नुहोस्

News-Image

विपद्पछिको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विपद्पछिको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्व... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महाङ्सघले दिएका धेरै सुझाव समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो,... थप हेर्नुहोस्

News-Image

बजेटमा नयाँ के छ ?

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समाती सकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वभाविक हो । आगामी आर्थिक... थप हेर्नुहोस्

News-Image

सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाइने

  • २०८२ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुरक्षा निकायलाई सबल, सक्षम र व्यावसायिक बनाउन स्रोतसाधन सम्पन्न बनाइने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री व... थप हेर्नुहोस्