ओयो होटल एण्ड होमस्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवासले शुक्रबार नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ । नेपालमा आतिथ्य श्रृंख... थप हेर्नुहोस्
पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरह... थप हेर्नुहोस्
काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो । उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापान... थप हेर्नुहोस्
विद्युत विकास विभागले २ वर्षको अवधिमा ४ अर्ब रोयल्टी संकलन गरेको छ । उक्त अबधिमा बिभिन्न आयोजनाबाट ४ अर्ब एक करोड १५ लाख २७ हजार ७३४ रुपैयाँ संकलन गरेको हो । अघिल्लो आर्थिक बर्षमा ५१ वटा कम्पनीको १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन ग... थप हेर्नुहोस्
विगत ९ वर्षको अवधिमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा कूल २२ अर्व २ करोड ४७ लाख ५४ हजार ७ सय ४१ रुपैँया बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । उक्त अवधिमा बैंकिङ कसुरमा २ सय १२ जनालाई पक्राउ गरिएको छ । २०६४ मा बैंक... थप हेर्नुहोस्
धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुग... थप हेर्नुहोस्
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थ... थप हेर्नुहोस्
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम... थप हेर्नुहोस्
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब... थप हेर्नुहोस्
साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपा... थप हेर्नुहोस्