अर्थ वाणिज्य

News-Image

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

  • २०७६ श्रावण १४, मंगलवार
  • कृष्ण आचार्य

साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपा... थप हेर्नुहोस्

News-Image

असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

  • २०७६ श्रावण १३, सोमबार

पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित का... थप हेर्नुहोस्

News-Image

धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वटा वृक्ष रोपण

  • २०७६ श्रावण १३, सोमबार

नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षा रोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो । आनन्दनगर धुम्बाराहि बैजनीपुलदे... थप हेर्नुहोस्

News-Image

अण्डा उत्पादक सङ्घको अध्यक्षमा पुनः केसी

  • २०७६ श्रावण १२, आईतवार

नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी भएका छन् । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ फराकिलो मतान्तरले पछि पार्दै केसी विजयी भएका हुन् । कूल ५९० मत खसेकामा केसीले ३९७ र... थप हेर्नुहोस्

News-Image

बोटलर्स नेपाल पुनः ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ जित्न सफल

  • २०७६ श्रावण १०, शुक्रबार

नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान)ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८' को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृ... थप हेर्नुहोस्

News-Image

आईएमई पेएसँग कामनाको कारोबार सुभारम्भ

  • २०७६ श्रावण १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आईएमईको आईएमई पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएक... थप हेर्नुहोस्

News-Image

मौद्रिक नीति सन्तुलित

  • २०७६ श्रावण ९, बिहीबार

नेपाल चेम्बर अफ कमर्सले चालू आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको टिप्पणी गर्दै सरकारले अपेक्षा राखेको आर्थिक वृद्धि हासिल गर्न भने कठिनाइ पर्न सक्ने सङ्केत गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको र सरका... थप हेर्नुहोस्

News-Image

कर्मचारी सञ्चय कोषमा ई-पेमेन्टको थालनी

  • २०७६ श्रावण ९, बिहीबार

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको बिहिबारबाट सुरुवात गरेको छ । कोषको प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाक... थप हेर्नुहोस्

News-Image

बेलको जुसतर्फ आकर्षण बढ्दै

  • २०७६ श्रावण ९, बिहीबार

वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण ... थप हेर्नुहोस्

News-Image

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

  • २०७६ श्रावण ९, बिहीबार

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी... थप हेर्नुहोस्