डेढ महिना अगाडी बजारमा कुखुराको मुल्य प्रतिकेजी २ सय ४० रुपैयाँ थियो । तर त्यही मासु १ सय ७० रुपैयाँले बढेर सोमबार ४ सय १० रुपैयाँ पुगेको छ । माघ महिनामा विशेषगरी मासुको खपत हुने महिना पनि हो । विवाह, व्रतबन्ध, पिकनिक लगायतका स्थानमा मासुको परिकार... थप हेर्नुहोस्
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको त्रासले गर्दा चिनियाँ सेयर बजार चार वर्षयताकै न्यून बिन्दुमा पुगेको छ । चीनमा नयाँ वर्षको बिदापछि सोमवार खुलेको सेयर बजार घटेर चार वर्षयताकै तल्लो बिन्दुमा पुगेको हो । सांघाई कम्पोजिट इन्डेक्स एकैदिन क... थप हेर्नुहोस्
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगे... थप हेर्नुहोस्
अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वोच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास दिलाएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदको जि... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ । शनिवारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतवारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । यो अहिलेसम्मकै ध... थप हेर्नुहोस्
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही माघ १४ गतेदेखि लागुहुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । डबल डिपोजिट मुद्दतीखाता योजना अन्तर्गत ग्राह... थप हेर्नुहोस्
चितवनस्थित गौतम बुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ जगदम्बा सिमेन्टले १० लाख नगद सहयोग गर्ने भएको छ । सुवानी फिल्मसद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्व क्रिकेट रंगशाला निर्माणमा स... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतित... थप हेर्नुहोस्
भन्सार विभागले भन्सार विन्दुमा पूर्वाधार निर्माण गरी जाँचपासमा प्रविधिको प्रयोगलाई बढाउने भएको छ । ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार भन्सार विभागले पत्रकार सम्मेलन गर्दै भन्सारहरूमा पूर्वाधार विकास गरी जाँचपासमा प्रविधि प्रयोग बढाई स... थप हेर्नुहोस्
डिसहोमले सूचना, मनोरञ्जन, ज्ञान, विज्ञान, खेलकुदलगायत आफ्नो विभिन्न च्यानलहरूमार्फत दर्शकवर्गहरूलाई अद्भूत दृश्यहरूका माध्यमबाट रोमाञ्चक अनुभव प्रदान गराउँदै आइरहेको छ । यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै च्यानल ‘राइम्स’ को शुभारम्भ गर... थप हेर्नुहोस्