अर्थ वाणिज्य

News-Image

कुनै प्रकारको लोडसेडिङ हुँदैनः विद्युत् प्राधिकरण

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने स्पष्ट पारेको छ। प्राधिकरणले विहीबार विज्ञप्ति नै निकालेर नेपालमा अघोषित रूपमा लोडसेडिङ भएको भनी सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ​ प्राधिकरणले ३ वर... थप हेर्नुहोस्

News-Image

खेलकुद परिषद्ले कृषि विकास बैंकमार्फत कारोवार गर्ने सम्झौता

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत गर्ने भएको छ । यस सम्बन्धमा गत पौष १४ गते दुवै संस्थाबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुम... थप हेर्नुहोस्

News-Image

जनतामा लोडसेडिङको त्रास : किन जान्छ दिनहुँ झ्याप–झ्याप बत्ती ?

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझीको पुनरागमनसँगै कतै लोडसेडिङ फर्कन लागेको त होइन भन्ने शंका सर्वसाधारणमा देखिएको छ । बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पु... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका यी स्थानमा ३ घण्टा विद्युत अवरूद्ध हुने

  • २०७७ पुष ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ। बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत ... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ मंसिर ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ। आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार १२ सय रुपैयाँ प्रति... थप हेर्नुहोस्

News-Image

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैया... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला ... थप हेर्नुहोस्

News-Image

घट्यो सुनको मूल्य, कतिमा कारोबार भैरहेछ तोलाको ?

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। बुधबारका लागि चाँदीको मूल्य... थप हेर्नुहोस्