
सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ... थप हेर्नुहोस्
नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो । सोमबार प्रतितोला रु ८९ हजार ८०० मा कारोवार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ९० हजार ३०० मा कारोवार भएको हो । त्यस्तै सोमबार प... थप हेर्नुहोस्
कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरूको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरू ल्याएको छ । सपिङ्ग मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको जनाएको छ । किनमेल गर्ने ग्राहकहरूलाई मात्र योजनामा सामेल गर्... थप हेर्नुहोस्
नेपाली बजारमा आज (सोमबार ) सुनको मूल्य स्थिर रहेको छ । आइतबर प्रतितोला २०० रुपैयाँले बढेर छापावाल सुन हिजो प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य ... थप हेर्नुहोस्
छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ ... थप हेर्नुहोस्
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाल सुन शुक्रबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ ह... थप हेर्नुहोस्
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । छापावाल सुन बिहीबार प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ ... थप हेर्नुहोस्
पछिल्लो समय एक र दुई रुपैयाका नोटहरु लोप भएका छन् । नेपाल राष्ट्र ब्याङ्कले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ। तर रू १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परे... थप हेर्नुहोस्
न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने... थप हेर्नुहोस्
नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । छापावाल सुन बुधवार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ... थप हेर्नुहोस्
