अर्थ वाणिज्य

News-Image

नेपाल-भारत नियमित हवाइ उडान खुला

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल-भारत नियमति हवाइ उडान खुला गर्ने निर्णय सरकारले गरेको छ । कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल-भारत हवाइ उडान खुला गर्ने निर्णय गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जना... थप हेर्नुहोस्

News-Image

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएसँगै उनी शेखर गोल्छा पछिको आगामी कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध... थप हेर्नुहोस्

News-Image

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

  • २०७७ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारीछ । जिल्ला नगर तर्फका लागि काठमडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा बिहान आठ बजेदेखि ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकले आरम्भ गर्यो अनलाइन कर्जा आवेदन सेवा

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि. ले ग्राहकहरूको समयको महत्वलाई ध्यानमा राखी र कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीलाई प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकलाई थप प्रविधिम... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो । विहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर... थप हेर्नुहोस्

News-Image

सिभिल बैंक लिमिटेडले मनायो आफ्नो दशौंं वार्षिकोत्सव

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार संचालन गर्दै आइरहेको सिभिल बैंक बुधबारदेखि दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वास... थप हेर्नुहोस्

News-Image

निरन्तर ओरालो लाग्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मुल्य निरन्तर ओरालो लागेको छ । मंगलबार सुनको मुल्य तोलामा ९२ हजार ५ सयले कारोबार भएको सुन आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो । महासंघकाअनुसार आज छापावाल सुन... थप हेर्नुहोस्

News-Image

एकैदिन १ हजार ८ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्त... थप हेर्नुहोस्

News-Image

नेपाल आयल निगम कैलालीमा इन्धन भण्डारण क्षमताको विस्तार गर्दै

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगम, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले एक विज्ञप्ति प्रकाशन गरी पेट्रोलियम पदार्थको भण्डारणको क्षमता वृद्धि गर्न कैलालीको गोदावरी नगरपालिका वडा नं. ८, स्याउलेस्थित शिवशक्ति महिला सामूदायिक वनको मातहतमा रहेको करिब ३० बिगाह जमीन प्राप्... थप हेर्नुहोस्

News-Image

सेयर बजारमा सर्वाधिक कारोबारको रेकर्ड, वाणिज्य बैंक समूहमा उछाल

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

यर बजारमा सर्वाधिक कारोबारको भएको विहीबारको रेकर्ड तोडिएको छ । सवहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ । ... थप हेर्नुहोस्