अर्थ वाणिज्य

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८२ बैशाख २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रु... थप हेर्नुहोस्

News-Image

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रु... थप हेर्नुहोस्

News-Image

नेपाल राष्ट्र बैंकका उप्रेती, सिग्देल र खरेलको विशिष्ट श्रेणीमा पदोन्नति

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैकले आफ्ना ३ जना अधिकृत (प्रथम) लाई विशिष्ट श्रेणीमा पदोन्नति गरेको छ । अधिकृत प्रथम श्रेणीबाट विशिष्ट श्रेणीमा पदोन्नति हुनेहरूमा चेतप्रसाद उप्रेती (गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग), रोशनकुमार सिग्देल (सम्पत्ति तथा सेवा व... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक आठ अङ्कले घट्यो

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आइतबार विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य निरन्तर बढ्दो

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभे... थप हेर्नुहोस्

News-Image

वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष

  • २०८१ चैत्र ३०, आईतवार
  • सिबी अधिकारी

गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८१ चैत्र ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ ... थप हेर्नुहोस्

News-Image

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स

  • २०८१ चैत्र २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका ल... थप हेर्नुहोस्

News-Image

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

  • २०८१ चैत्र २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि स... थप हेर्नुहोस्