खेलकुद

News-Image

चारदेशीय टी–२० आई सिरिजमा नेपालद्वारा कतार आठ विकेटले पराजित

  • २०८१ चैत्र २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । ... थप हेर्नुहोस्

News-Image

यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको तालिका सार्वजनिक

  • २०८१ चैत्र २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र ... थप हेर्नुहोस्

News-Image

एनएसएल फुटबल : काठमाडौँ रेजर्सको पहिलो जित

  • २०८१ चैत्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस ज... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

  • २०८१ चैत्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्... थप हेर्नुहोस्

News-Image

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

  • २०८१ चैत्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा ... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानले दियो नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

  • २०८१ चैत्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन ... थप हेर्नुहोस्

News-Image

नेपाल अफगानिस्तानसँग पराजित

  • २०८१ चैत्र २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा ... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

  • २०८१ चैत्र १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको विजयी सुरुआत

  • २०८१ चैत्र १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस... थप हेर्नुहोस्

News-Image

आइपिएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

  • २०८१ चैत्र १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा... थप हेर्नुहोस्