मुख्य समाचार

News-Image

विश्वविद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • २०८३ जेष्ठ २५, सोमबार
  • रमेश गिरी

बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरी काठमाडौँ बाहिरका उत्कृष्ट मेडिकल कलेजका रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढ्दैछ मदन भण्डारी विज्ञान... थप हेर्नुहोस्

News-Image

रास्वपा बाजुरा सभापतिमा जैशी पुनः निर्वाचित

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट आज नयाँ कार्यसमिति चयन भएको छ । जिल्ला कार्यसमितिको नयाँ कार्यसमितिको सभापतिमा नवराज जैशी पुनःनिर्वाचित भएको निर्वाचन समिति संयोजक शङ्कर गिरीले बताउनुयो । रास्वपाको प्रथम जिल्ला... थप हेर्नुहोस्

News-Image

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा हुँदै

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिबेशनको पार्टी अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्घाटन गर्नुहुन... थप हेर्नुहोस्

News-Image

रास्वपा लमजुङको अध्यक्षमा पुनः सापकोटा

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको अध्यक्षमा पुनः अशोक सापकोटा निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने सापकोटा र भोलानाथ शर... थप हेर्नुहोस्

News-Image

रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो । निर्वाचनमा खड्काले ४२ मत तथा चन्दले ३० मत प्राप्त गर्नुभयो । कुल ११३ जना मतदाता... थप हेर्नुहोस्

News-Image

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जि... थप हेर्नुहोस्

News-Image

रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । उहाँ निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार... थप हेर्नुहोस्

News-Image

रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापति पदमा मक्करबहादुर भण्डारी चयन हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगतबहादुर खत्रीले जानकारी दिनुभयो । यसैगरी, उपसभ... थप हेर्नुहोस्

News-Image

रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा... थप हेर्नुहोस्

News-Image

रास्वपा प्युठानको सभापतिमा पोखरेल चयन

  • २०८३ जेष्ठ २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोखरेल निर्वाचित हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका पोखरेल स्थापनाकालदेखि नै सङ्गठन न... थप हेर्नुहोस्