मुख्य समाचार

News-Image

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : नेता रावल

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् । बैतडीको गोठालापानीमा बिहीबार जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् । “देशमा सुशासन, राज... थप हेर्नुहोस्

News-Image

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : उपसभापति वाग्ले

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्ले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँको व्यास नगरपालिका–२ को बिहीबार दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका... थप हेर्नुहोस्

News-Image

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकला... थप हेर्नुहोस्

News-Image

नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छ : मन्त्री खरेल

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरु सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्नुहुँदै मन्त्री खरेलले अरुका लागि केही गर्छु भनेर शक्ति र सत्ता... थप हेर्नुहोस्

News-Image

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा बिहीबारदेखि सुरु १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उहाँले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताउनुभयो । उहाँले... थप हेर्नुहोस्

News-Image

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बिह... थप हेर्नुहोस्

News-Image

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही र लोकतान्त्रिक तरिकाले पार्टीलाई सञ्चालन गर्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिनुभएको छ । निर्वाचनको अन्तिम मतपरिण... थप हेर्नुहोस्

News-Image

एमाले महासचिवमा पुनः निर्वाचित पोखरेलको यस्तो छ राजनीतिक यात्रा

  • २०८२ पुष ३, बिहीबार
  • कालिका खड्का

नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेता हुनुहुन्छ । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित उहाँ मालेको... थप हेर्नुहोस्

News-Image

रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश (आदेशसहित)

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने... थप हेर्नुहोस्

News-Image

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको शपथ

  • २०८२ पुष ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक... थप हेर्नुहोस्