मुख्य समाचार

News-Image

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : प्रचण्ड

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभएको छ । धनुषाको रामगोपालपुर नगर कमिटीको आयोजनामा बुधबार पार्टी प्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीले कलाकारसँग भन्नुभयो– दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उहाँले भन्नुभयो, “समाजमा तपाईँ कलाकारहरुको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँ... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपच... थप हेर्नुहोस्

News-Image

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

  • २०८२ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको ज... थप हेर्नुहोस्

News-Image

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

  • २०८२ कार्तिक ५, बुधबार
  • नारायण न्यौपाने

संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्दैछ । त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्नेछ । युएनको त्यस निर्... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवास अवलोकन

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गर्नुभएको छ । उहाँले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गर्नुभएको हो । अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहित... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल संवत् ११४६ नयाँ वर्षा आरम्भका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले राष्ट्रिय... थप हेर्नुहोस्

News-Image

तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावर... थप हेर्नुहोस्

News-Image

चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री कार्की

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले... थप हेर्नुहोस्

News-Image

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

  • २०८२ कार्तिक ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरुको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताउनुभएको छ । नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा... थप हेर्नुहोस्