मुख्य समाचार

News-Image

प्रधानमन्त्रीलाई सीपी गजुरेलेको आग्रह : ‘भारतसँग वार्ताका लागि तत्काल मिति तोक्नुहोस्’

  • २०७६ मंसिर ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले कालापानीमा भारतका दश हजार सेना राख्दा पनि नेपालले आफ्ना सेना राख्न नसक्नु सरकारको कमजोरी भएको बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौंको शान्तिवाटीकामा आयोजना गरेको नेपाली भ... थप हेर्नुहोस्

News-Image

शीतल निवासमा नयाँ मन्त्रीको शपथको तयारी

  • २०७६ मंसिर ५, बिहीबार

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रध... थप हेर्नुहोस्

News-Image

गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज

  • २०७६ मंसिर ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तनको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएपछि वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । वैदेशिक रोजगारदाताहरूले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर राम्... थप हेर्नुहोस्

News-Image

बाठा प्रचण्ड, ओलीको विश्वास नलागेर राष्ट्रपतिलाई नै राखे साक्षी

  • २०७६ मंसिर ५, बिहीबार

राष्ट्रपति विद्यादेवि भण्डारीको रोहबरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष पद दिइएको छ । पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको हो । अध्यक्ष केपी शर्मा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद पुनर्गठन, यी हुन् नयाँ मन्त्री (नामावलीसहित)

  • २०७६ मंसिर ५, बिहीबार

लामो रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाएका छन् । ओलीले बुधबार साँझ मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्नेछ : काँग्रेस नेता थापा

  • २०७६ मंसिर ४, बुधबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् । यही मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँ... थप हेर्नुहोस्

News-Image

रवीन्द्रको अधुरा योजना पूरा गर्छु: विद्या

  • २०७६ मंसिर ४, बुधबार

कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छिन् । चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिक... थप हेर्नुहोस्

News-Image

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं: नेकपा नेता शर्मा

  • २०७६ मंसिर ४, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताएका छन् । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि ... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल पुनर्गठन आज नहुने, ओली र प्रचण्ड बाहिरिए

  • २०७६ मंसिर ४, बुधबार

प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको मन्त्रिमण्डलको पुनर्गठन नहुने भएको छ। प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो। ... थप हेर्नुहोस्

News-Image

ओली नै ५ वर्ष प्रधानमन्त्री रहने

  • २०७६ मंसिर ४, बुधबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको ... थप हेर्नुहोस्