मुख्य समाचार

News-Image

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस् : कार्यवाहक सभापति खड्का

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी ग... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविप... थप हेर्नुहोस्

News-Image

रास्वपा र कुलमानबीच ७ बुँदे सहमति (पूर्णपाठ)

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको छ । सोमबार उहाँहरूबीच भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहनुहुने छ । यस्तै,... थप हेर्नुहोस्

News-Image

आज तमु ल्होसार : सार्वजनिक बिदा

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रु... थप हेर्नुहोस्

News-Image

नेकपा र नागरिक उन्मुक्ति पार्टीबीच एकता

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प... थप हेर्नुहोस्

News-Image

रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति : कुलमान रास्वपाको उपसभापति

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोमबार उहाँहरूबीच भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान... थप हेर्नुहोस्

News-Image

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताउनुभएको छ । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सोमबार गोरखामा सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका न... थप हेर्नुहोस्

News-Image

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा राजनीतिक दलको लाम लागेको छ । दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि आयोग... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्छ : उपराष्ट्रपति यादव

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताउनुभएको छ । सोम्नर काठमाडौँमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण... थप हेर्नुहोस्