मुख्य समाचार

News-Image

सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै ?

  • २०७९ श्रावण २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक बस्दै छ । आज (सोमबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि साउन २० गते बसेको... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ श्रावण २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक बस्दै छ । आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, अध्यक्ष... थप हेर्नुहोस्

News-Image

संसदमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको छलफलमा कसले के भने ?

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा पाँच महिनाअघि दर्ता भएको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ । गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर... थप हेर्नुहोस्

News-Image

अन्तत: पाँच महिनापछि प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्तत: लगभग पाँच महिना पछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस प्रतिनिधिसभाले समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छलफल भएपछि समिति... थप हेर्नुहोस्

News-Image

प्रदीप ज्ञवालीले नाफा हुँदा आयल निगमको पोल्टामा, घाटा हुँदाको भार उपभोक्ताकामा भनेपछि…

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका छन् । आज(आइतबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले यस्तो माग गरेका हुन् । उनले भारतीय आयल निगमले २ पटक ३१ रुपैयाँ मूल्य घटाउँदा पनि नेपा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा कसले के भने ?

  • २०७९ श्रावण २२, आईतवार

भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद... थप हेर्नुहोस्

News-Image

आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु, के-के चाहिन्छ कागजात ?

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुवात गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही सा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक – LIVE

  • २०७९ श्रावण २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुनेसंघीय संसद सचिवालयलेको सम्भावित कार्यसूचीमा रहेको छ । '‘मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री ... थप हेर्नुहोस्

News-Image

पार्टी प्रवक्ताले फेसबुकबाट उम्मेद्वारी घोषणा गरेको देख्दा लज्जित बनायो : नेता केसी

  • २०७९ श्रावण २१, शनिबार
  • नवराज घिमिरे

नेपाली काँग्रेसका युवा नेता पूर्व संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति जगदीश्वरनसिंह केसीले जिम्मेवार नेताले फेसबुकमा आफ्नो उम्मेदारी घोषणा गरेको देखेर आफु लज्जित भएको बताएका छन् । शनिवार काठमाडौंको एक कार्यक्रममा बोल्दै नेता केसीले उक्त कुरा बत... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ श्रावण २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले साउन १९ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण... थप हेर्नुहोस्