मुख्य समाचार

News-Image

विप्लव र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच जेनजी विद्रोहका मागहरू पुरा गर्न सङ्घर्ष गर्नेलगायत चार बुँदे सहमति भएको छ । सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायतका समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्र... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता थानीद्वारा उम्मेदवार नबन्ने घोषणा

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । उहाँले बिहीबार एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योल... थप हेर्नुहोस्

News-Image

शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएको छ । माघी पर्वका अवसरमा थारू समुदायले बिहीबार आयोजना गरेको माघी महोत्सवल... थप हेर्नुहोस्

News-Image

विशेष महाधिवेशनबाट पारित दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ । सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु बिहीबार आयोगको ... थप हेर्नुहोस्

News-Image

‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेक... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैन : अध्यक्ष ओली

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले)द्वारा ४२औँ पिस्कर... थप हेर्नुहोस्

News-Image

कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ । नेता डा कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताउनु... थप हेर्नुहोस्

News-Image

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताउनुभएको छ । दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताउनुभयो । महासचिव पोखरेलले गत भदौ ... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाच... थप हेर्नुहोस्