
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हाल्नुभएका उहाँले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गर्नुभएको दाबी गर्नुभएको छ । “गतवर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमा... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा ज... थप हेर्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आफू एमाले पार्टीको सक्रिय राजनीतिकमा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताउनुभएको छ । बारा सदरमुकाम कलैयामा मंगलबार आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्र... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि घुस प्रकरणमा मुछिएक... थप हेर्नुहोस्
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुको सवालको जवाफ दिँ... थप हेर्नुहोस्
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको शपथ लिनुभएको हो । सोमबार बसेको मन... थप हेर्नुहोस्
सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा प्रतिवेदन पेस गर्नुहुँदै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषय... थप हेर्नुहोस्
राष्ट्रियसभाका सदस्यहरुले छाउपडी प्रथाको अन्त्य, सिँचाइको व्यवस्था, विद्युत् बक्यौता उठाउने र विपद्मा जोखिम न्यूनीकरणलगायत समसामयिक विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको मंगलबारको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो । ... थप हेर्नुहोस्
