मुख्य समाचार

News-Image

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यट... थप हेर्नुहोस्

News-Image

दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई मजबुत बनाउँछ : उपाध्यक्ष पाण्डे

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताउनुभएको छ । आज यहाँ सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसं... थप हेर्नुहोस्

News-Image

पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न प्रचण्डको निर्देशन

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्

News-Image

एमाले विधान महाधिवेशनको तयारी तीव्र

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्... थप हेर्नुहोस्

News-Image

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबी... थप हेर्नुहोस्

News-Image

देशको इतिहासलाई सम्झाइराख्नु पर्छ : नेता सिटौला

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आइतबार यहाँ ‘दैनिक उपभोग्य वस्... थप हेर्नुहोस्

News-Image

बेपत्ता परिवारका सदस्य भन्छन् – अझै आशा मरेको छैन

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

दाङको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता हुनुभयो । मल लिन तुलसीपुर जाने भनी हिँड्नुभएका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भन्नुभयो,... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र लाओ जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबीच भेटवार्ता

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धक... थप हेर्नुहोस्