मुख्य समाचार

News-Image

मनसुनको ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ । गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको आजसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकर... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशप्रमुख अस्वस्थ भएपछि मन्त्रीहरुको शपथ स्थगन

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ हुनुभएको छ । उहाँको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो । प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ आउनुभएकाल... थप हेर्नुहोस्

News-Image

रुपन्देही–३ उपनिर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नंं.–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ । पार... थप हेर्नुहोस्

News-Image

आज पाँच संसदीय समितिका बैठक बस्दै

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्... थप हेर्नुहोस्

News-Image

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ । उहाँ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भे... थप हेर्नुहोस्

News-Image

सैनिक कल्याणकारी कोषले सामाजिक र विकासका काममा थप योगदान दिने प्रधानमन्त्रीको विश्वास

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा बुधबार जङ्गी अड्डामा आयोजित विश... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले गर्यो यस्तो निष्कर्ष

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । भैरहवाको रमादा होटलमा बसेको बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत १५ जना सांसदहरू नियमित बैठकमा सहभागी थिए । संसद्को चाल... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन बुधबार आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ । संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार बस्न लागेको... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराउनुभएको हो... थप हेर्नुहोस्

News-Image

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल तरुण दल कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवाय... थप हेर्नुहोस्