मुख्य समाचार

News-Image

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ । नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले विपक्षीले प्रशंसा... थप हेर्नुहोस्

News-Image

सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ : रक्षामन्त्री राई

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र विपद्सँग जुध्न सक्षम रहेको बगाउनुभएको छ । रक्षा मन्त्रालयद्वारा बुधबार सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा रक्... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ : महासचिव पोखरेल 

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला दल कांग्रेस र एमाले ... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गर्नुभएको हो । सो अवसरमा... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै यसो भने नवनियुक्त गभर्नर पौडेलले

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामील... थप हेर्नुहोस्

News-Image

रास्वपाका सभापति रविको मुद्दामा आज पनि सुनुवाइ नहुने

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबार सुनुवाइ प्रा... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नर डा पौडेललाई पद तथा गोपनीयताको शपथ

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराउनुभएको हो । मङ्... थप हेर्नुहोस्

News-Image

सङ्घीयता लोकतन्त्रको गहना हो : शेखरकुमार सिंह

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभएको छ । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उहाँ राजनीतिक दलको अबको मुद्दा देशको आर्थिक विकास हुनुपर... थप हेर्नुहोस्

News-Image

डा पौडेलविरुद्धको दरपीठ आदेश सदर

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेशलाई सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ आदेश सदर गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।... थप हेर्नुहोस्

News-Image

रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार सुनुव... थप हेर्नुहोस्