मुख्य समाचार

News-Image

प्रचण्डले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र संविधानमाथि हमला हुने भनेपछि…

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा उपसभामुखको अपमान भयो : देवेन्द्र पौडेल

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक... थप हेर्नुहोस्

News-Image

संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्छ : पदम गिरी

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले संसद्को गरिमामय व्यक्त... थप हेर्नुहोस्

News-Image

सहकारी पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने मनसाय केहीको छ : रवि लामिछाने

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेको बताउनुभएको छ । धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटि... थप हेर्नुहोस्

News-Image

नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : मन्त्री पाण्डे

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षे... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, दश जनालाई सफाइ

  • २०८१ भाद्र २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची आयोजनासम्बन्धीे भ्... थप हेर्नुहोस्

News-Image

सत्तारुढ दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ भाद्र २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हु... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव कायम राख्न जेष्ठ सदस्यको ठूलो योगदान : अध्यक्ष लिङ्गदेन

  • २०८१ भाद्र २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले सोमबार मोरङले ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक ... थप हेर्नुहोस्

News-Image

एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

  • २०८१ भाद्र २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक ललितपुर, च्... थप हेर्नुहोस्

News-Image

मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो : प्रवक्ता महत

  • २०८१ भाद्र २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुल... थप हेर्नुहोस्