मुख्य समाचार

News-Image

नेपाली काङ्ग्रेस इतिहासमा सदैव सङ्कटमोचक शक्तिको भूमिकामा रहँदैआयो  : केसी

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले राजावादीहरूले अहिले गरेको सडक प्रदर्शनलाई लक्ष्य गर्दै भनेका छन् ‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलङ्का, बङ्ग्लादेश, स... थप हेर्नुहोस्

News-Image

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल

  • २०८१ चैत्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो । “गौतम... थप हेर्नुहोस्

News-Image

विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने प्रावधान संशोधन गर्न माग

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ । समितिको आइतबार बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व... थप हेर्नुहोस्

News-Image

देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन भनेपछि…

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इ... थप हेर्नुहोस्

News-Image

विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार यहाँ आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या ... थप हेर्नुहोस्

News-Image

सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट स्वीकृत

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतबरको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहु... थप हेर्नुहोस्

News-Image

देशमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन : अध्यक्ष डा भट्टराई

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनुभएको छ । जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा भट्टराईले संविधानसभा... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

  • २०८१ चैत्र १०, आईतवार
  • रमेश लम्साल

नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको भए पनि त्यसको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरेको छ । सरकारले गरेको एक अध्ययनअनुसार सरदर १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतको रूपमा पुनःभरण हुने गरेको छ । मु... थप हेर्नुहोस्

News-Image

एसियाली राजमार्गको काम सुस्त

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई ए... थप हेर्नुहोस्

News-Image

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

  • २०८१ चैत्र ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार तनहुँमा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । ... थप हेर्नुहोस्