मुख्य समाचार

News-Image

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ता... थप हेर्नुहोस्

News-Image

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछ : सांसद सोनाम गेल्जेन शेर्पा

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले केन्द्रले आफूलाई अधिकार नदिएको गुनासो गरिरहँदा प्रदेशसँग स्... थप हेर्नुहोस्

News-Image

निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभएको छ । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगी उ... थप हेर्नुहोस्

News-Image

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप, स्वास्थ्यमन्त्रीद्वारा आभार

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण म... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयो... थप हेर्नुहोस्

News-Image

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन... थप हेर्नुहोस्

News-Image

सांसदद्वारा बेलुन विस्फोटपछि घाइते मन्त्री र प्रमुखको शीघ्र स्वास्थ्यलाभको कामना

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले बेलुन विस्फोटपछि घाइते हुनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख  धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा उहाँहरुले शनिबार पोखरामा पर्यटनसँग सम्बन्धित... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज स... थप हेर्नुहोस्

News-Image

बेलुन विष्फोट घटना : आठ सदस्यीय छानबिन समिति गठन

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको ... थप हेर्नुहोस्