मुख्य समाचार

News-Image

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

  • २०८० बैशाख ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले ... थप हेर्नुहोस्

News-Image

एमालेले एक वर्षको कार्ययोजना बनाई जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

  • २०८० बैशाख २९, शुक्रबार
  • रासस

नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख  विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका आधारमा पार्टीले आगामी जेठदेखि ... थप हेर्नुहोस्

News-Image

भुटानी शरणार्थी प्रकरण : प्रतिवेदनमा यसरी भयो गिरोहको चलखेल

  • २०८० बैशाख २९, शुक्रबार
  • पत्रपत्रिका 

नेपालमा रहेका भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघले सन् २०१९ देखि खाद्यान्न नदिने भएपछि अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमा गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया अघि बढायो । संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रमले नेपालमा रहेका भु... थप हेर्नुहोस्

News-Image

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

  • २०८० बैशाख २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा ... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय 

  • २०८० बैशाख २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नक्कली ... थप हेर्नुहोस्

News-Image

ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन भनेपछि… 

  • २०८० बैशाख २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन्  । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले निर्दोषलाई फसाउन र दोषीलाई  उम... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगको सम्बन्ध खोज्दै प्रहरी

  • २०८० बैशाख २८, बिहीबार
  • पत्रपत्रिका

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाँणको आर्थिक कारोबार भए-नभएको पक्षमा प्रहरी अ... थप हेर्नुहोस्

News-Image

जनआन्दोलनका ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

  • २०८० बैशाख २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विसं २०६२/६३ को जनआन्दोलनका ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको बुधबार राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्व... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालतले दियो पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

  • २०८० बैशाख २७, बुधबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँक... थप हेर्नुहोस्

News-Image

टोपबहादुर रायमाझी पार्टी सचिवबाट निलम्बित

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्र... थप हेर्नुहोस्