मुख्य समाचार

News-Image

आज राष्ट्रपतिको निर्वाचन हुँदै, को होलान् नेपालको नयाँ राष्ट्रपति ?

  • २०७९ फाल्गुन २५, बिहीबार

आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा, साँझ ७ बजेभित्र मतपरिणाम आइसक्ने

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति निर्वाचनबारे के निर्णय लेला रास्वपाले ?

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रप... थप हेर्नुहोस्

News-Image

आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११३ वर्ष पुगेको छ । यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाह... थप हेर्नुहोस्

News-Image

आठ दलीय गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सबै प्रदेशसभा सदस्यलाई भोलि फागुन २४ गते बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार साँझ नेपाली कांग्रेस संसदी... थप हेर्नुहोस्

News-Image

यस्तो छ रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ (पूर्णपाठ)

  • २०७९ फाल्गुन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य बदर हुने ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम् भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री दाहालको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज (मंगलबार) प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको हो । २०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम... थप हेर्नुहोस्

News-Image

माओवादी धारका ८ पार्टीको बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

  • २०७९ फाल्गुन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माओवादी धारका ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पछिल्ला दिनम... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति निर्वाचनको लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।... थप हेर्नुहोस्

News-Image

नौ दलीय गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार नौ राजनीतिक दलले सङ्क्रमणकालीन न्यायका बारेमा उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्याउने निर्णय गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले केही समययता सङ्क्रमणका... थप हेर्नुहोस्