
पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर जहाज पोखर... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिशमा... थप हेर्नुहोस्
सरकारले नागरिकता लगायतका प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न बोलाएको प्रमुख सचेकहरुको बैठकमा ज... थप हेर्नुहोस्
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँद... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच भेटवार्ता भएको हो । विप्लव र विश्वकर्मा प... थप हेर्नुहोस्
सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । आइतबार चौधरीको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सरकार पक्ष... थप हेर्नुहोस्
सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राजीनामा बुझाएका छन् । आइतबार प्रधानमन्त्री निवास पुगेर रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएक... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांस... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले ... थप हेर्नुहोस्
राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले उम्मेदवारी दर्ता गरेकी छिन् । आज (आइतबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर अर्यालले उम्मेदवार दर्ता गराएकी हुन् । सत्ता गठबन्धनले नेकपा मा... थप हेर्नुहोस्
