मुख्य समाचार

News-Image

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उहाँको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौ... थप हेर्नुहोस्

News-Image

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु, छ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्ट... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित हुनुभएको हो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना ग... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले दियो दुर्गा प्रसाईँको पक्षमा यस्तो फैसला 

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेसँगै प्रसाईँको पक्षमा फैसला आएको हो । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इज... थप हेर्नुहोस्

News-Image

इलाम २ मा सुहाङ नेम्वाङ र बझाङ १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • २०८० चैत्र ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानका... थप हेर्नुहोस्

News-Image

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

  • २०८० चैत्र ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ का एक युवाले सावित गरिदिएका छन्। नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपाली हातमा राहदानी बोकेर बिदेसिने गर्छन्। मासिक ४०-५० ... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ? (सूचीसहित)

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा... थप हेर्नुहोस्

News-Image

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार आयोजित पत... थप हेर्नुहोस्

News-Image

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी र... थप हेर्नुहोस्

News-Image

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त... थप हेर्नुहोस्