मुख्य समाचार

News-Image

सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुन्छ भनेपछि…

  • २०८० फाल्गुन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै  सरकार परिवर्तन हुने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक स्ट्यास लेख्दै उले यस्तो बताएका हुन् । उपाध्यक्ष पाण्डेले नयाँ समीकरणसहित सरकार गठन हुने र आजै सानो आकारको मन्त्रीमण्डल बन्ने ... थप हेर्नुहोस्

News-Image

शालिनको बलात्कार नभएको पोस्टमार्टम रिपाेर्टबाट पुष्टि, मृत्युको कारण ‘ह्याङ्गिङ’

  • २०८० फाल्गुन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा मृत्युको कारण बलात्कार नभई ‘ह्याङ्गिङ’ रहेको उल्लेख गरिएको छ । आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्... थप हेर्नुहोस्

News-Image

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

  • २०८० फाल्गुन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हु... थप हेर्नुहोस्

News-Image

शालिन पोखरेल मृत्यु प्रकरण : अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

  • २०८० फाल्गुन १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको ... थप हेर्नुहोस्

News-Image

छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दाका ७७ प्रतिशत अभियुक्त पक्राउ

  • २०८० फाल्गुन १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्य बहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंश सम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

  • २०८० फाल्गुन १५, मंगलवार
  • पत्रपत्रिका

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उज... थप हेर्नुहोस्

News-Image

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २०८० फाल्गुन १४, सोमबार
  • पत्रपत्रिका

सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ। परी... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र ओली निरन्तर संवादमा

  • २०८० फाल्गुन १४, सोमबार
  • पत्रपत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्... थप हेर्नुहोस्

News-Image

केन्द्रीय समितिमा देउवाको दाउ

  • २०८० फाल्गुन १४, सोमबार
  • पत्रपत्रिका

कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितत... थप हेर्नुहोस्

News-Image

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

  • २०८० फाल्गुन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको हो । प्रतिनिधिसभामा इलाम २ बाट निर... थप हेर्नुहोस्