मुख्य समाचार

News-Image

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत प्राप्त

  • २०८० चैत्र १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ ज... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै

  • २०८० चैत्र १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्... थप हेर्नुहोस्

News-Image

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

  • २०८० चैत्र १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी ... थप हेर्नुहोस्

News-Image

दुर्घटनाका घाइते भन्छन्, मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो

  • २०८० चैत्र १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ... थप हेर्नुहोस्

News-Image

उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि साँगा-धुलिखेल सडक विस्तार ठप्प

  • २०८० चैत्र १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको सडक बिस्तार रोकिएको छ । उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचना निर्माण रोकिएको हो । बनेपा नगरपालिका–६ बुडोलका १३ जना स्थानी... थप हेर्नुहोस्

News-Image

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

  • २०८० चैत्र १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताउनुभएको छ । शनिबार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लाग... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० चैत्र १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले चैत १५ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकलेसरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रे... थप हेर्नुहोस्

News-Image

सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

  • २०८० चैत्र १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार... थप हेर्नुहोस्

News-Image

नेता टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज, के भएको थियो उनलाई ?

  • २०८० चैत्र १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्ट... थप हेर्नुहोस्

News-Image

चिसापानी पुलबाट कर्णाली नदीमा हाम फालेका युवकको शव फेला पर्यो

  • २०८० चैत्र १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटना लगत्तै नेपाल प्... थप हेर्नुहोस्