मुख्य समाचार

News-Image

कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’

  • २०८० फाल्गुन १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित वि... थप हेर्नुहोस्

News-Image

छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का

  • २०८० माघ २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घण्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गए राति मृत्यु भयो। उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या ग... थप हेर्नुहोस्

News-Image

सगरमाथामा मलमूत्र छाड्न नपाइने

  • २०८० माघ २८, आईतवार
  • |  पत्रपत्रिका

सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

  • २०८० माघ २८, आईतवार
  • |  पत्रपत्रिका

आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसा... थप हेर्नुहोस्

News-Image

निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

  • २०८० माघ २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निस... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीमा एक हजार ९ सय ५० जनाका लागि नयाँ भर्ना आव्हान (सूचनासहित)

  • २०८० माघ २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ८ सय ५६ जना र... थप हेर्नुहोस्

News-Image

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद

  • २०८० माघ २६, शुक्रबार
  • |  पत्रपत्रिका

तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रा... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

  • २०८० माघ २६, शुक्रबार
  • |  पत्रपत्रिका

राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्... थप हेर्नुहोस्

News-Image

सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग लियो बयान

  • २०८० माघ २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ । ‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइ... थप हेर्नुहोस्

News-Image

माधव नेपालले प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ भनेपछि… 

  • २०८० माघ २५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जी नै प्रधानमन्त्री रहनुपर्ने बताएका छन् । संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वसहमतिअ... थप हेर्नुहोस्