शिक्षा

News-Image

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

  • २०८२ आश्विन ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षामा एक लाख ४३ हजार २५७ पर... थप हेर्नुहोस्

News-Image

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

  • २०८२ आश्विन ५, आईतवार
  • सुशीला रेग्मी

युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । सामुदायिक विद्यालय अभिभाव... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

  • २०८२ आश्विन १, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । ब... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङका विद्यालयमा मनाइयो रेडपाण्डा दिवस

  • २०८२ भाद्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा र... थप हेर्नुहोस्

News-Image

लयमा फर्कँदै शिक्षा मन्त्रालय, खुल्न थाले विद्यालय

  • २०८२ भाद्र २९, आईतवार
  • प्रकाश सिलवाल

मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ । यही भदौ २३ र २४ ग... थप हेर्नुहोस्

News-Image

त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । सूचनामा भनिएको छ, “मुलु... थप हेर्नुहोस्

News-Image

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको ... थप हेर्नुहोस्

News-Image

बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न सिजपको आग्रह

  • २०८२ भाद्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न अभियानकर्मीहरुले आग्रह गरेका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ । अन्तरराष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्र... थप हेर्नुहोस्

News-Image

अठारौँ राष्ट्रिय पुस्तकालय दिवस : ४८ पुस्तकायलय उद्घाटन गरिँदै

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयले अठारौँ पुस्तकालय दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श... थप हेर्नुहोस्