संसदीय

News-Image

निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

  • २०८२ पुष २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

  • २०८२ पुष २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

  • २०८२ पुष २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्व... थप हेर्नुहोस्

News-Image

एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस

  • २०८२ पुष २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले) को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

  • २०८२ पुष २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : ताप्लेजुङबाट योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस

  • २०८२ पुष १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टर... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

  • २०८२ पुष १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ । पार्टीको शनिबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्म... थप हेर्नुहोस्

News-Image

फागुन १० सम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचन सामग्री पुर्याउने गरी काम भइराखेको छ : आयोग

  • २०८२ पुष १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ सुरु गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १... थप हेर्नुहोस्

News-Image

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

  • २०८२ पुष १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले ... थप हेर्नुहोस्