राष्ट्रिय समाचार

News-Image

मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

  • २०८३ श्रावण २८, बिहीबार
  • |  सङ्गीता राई

गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे ... थप हेर्नुहोस्

News-Image

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु पर्यटकका रोजाइमा

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनकोे सम्भावनाका कारण यो आरक्ष पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । अन्तरराष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेश... थप हेर्नुहोस्

News-Image

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका ... थप हेर्नुहोस्

News-Image

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

  • २०८३ श्रावण २८, बिहीबार
  • |  कृष्ण दवाडी

हलको एक कुनामा ह्विलचियरमा बसिरहनुभएको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र । कर्मचारीले नजिक आउन इसारा गरेपछि उहाँ ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा जानुभयो । आफ्नो विवरण जाँच गराउनुभयो, कागजात रुजु भयो... थप हेर्नुहोस्

News-Image

रोल्पा बोटलबारा पहिरो अपडेट : दुई जनाको मृत्यु, १० जना बेपत्ता

  • २०८३ श्रावण २८, बिहीबार
  • |  लिलाराज बुढा

रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा गएरातिको पहिरोले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका ... थप हेर्नुहोस्

News-Image

पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिनुभएको जानकारी अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “श्रेष्ठव... थप हेर्नुहोस्

News-Image

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ । यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो । नेपाल आयल नि... थप हेर्नुहोस्

News-Image

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्... थप हेर्नुहोस्

News-Image

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

  • २०८३ श्रावण २८, बिहीबार
  • |  सन्तोष गौतम

आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्... थप हेर्नुहोस्

News-Image

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन् । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनद्वारा आयोजित कार्यक्रममा ‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्... थप हेर्नुहोस्