राष्ट्रिय समाचार

News-Image

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गर... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आउनुभएका दक्षिण भारत कर्न... थप हेर्नुहोस्

News-Image

आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • भीष्मराज ओझा

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा... थप हेर्नुहोस्

News-Image

मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • सुदिप राउत

यही जेठ ७ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले एउटा सार्वजनिक सूचना जारी गर्यो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या ह... थप हेर्नुहोस्

News-Image

मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगस... थप हेर्नुहोस्

News-Image

आज सगरमाथा दिवस, विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर... थप हेर्नुहोस्

News-Image

मौसम : आज पनि कतै हावा हुरी, कतै चट्याङसहित वर्षाको सम्भावना

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया... थप हेर्नुहोस्

News-Image

कालिगण्डकीमा खसेर बालक बेपत्ता

  • २०८३ जेष्ठ १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर बिहीबार एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जि... थप हेर्नुहोस्

News-Image

सम्पर्कविहीन श्रीमान खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि…

  • २०८३ जेष्ठ १४, बिहीबार
  • हरिप्रसाद बास्तोला

गण्डकी, गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ । कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उहाँको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भ... थप हेर्नुहोस्

News-Image

महाकाली नदीमा सेनाको विपद् अभ्यास

  • २०८३ जेष्ठ १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ । नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उ... थप हेर्नुहोस्