राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  • २०८० कार्तिक २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भ... थप हेर्नुहोस्

News-Image

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०८० कार्तिक २२, बुधबार
  • पत्रपत्रिका

सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, ... थप हेर्नुहोस्

News-Image

भाइटीकाको साइत कात्तिक २९ गते १०ः५१ बजे

  • २०८० कार्तिक २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्दे... थप हेर्नुहोस्

News-Image

बाँडियो आए जति राहत

  • २०८० कार्तिक २१, मंगलवार
  • पत्रपत्रिकाबाट

शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्... थप हेर्नुहोस्

News-Image

मौसम  : पहाडी भू–भागमा आंशिक बदली हुने

  • २०८० कार्तिक २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम साम... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा पुनः भुकम्पको धक्का

  • २०८० कार्तिक १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, आइतबारै बि... थप हेर्नुहोस्

News-Image

डोटीमा जीप दुर्घटना : चारजनाको मृत्यु

  • २०८० कार्तिक १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

डोटीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति २ः३० बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो । जीप सडकबाट ५० मिटर तल सेती खोलामा ख... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० कार्तिक १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ सोल्टी मोडस्थित सडक पेटीमा चन्द्रागिरी नगरपालिका-६ घर भएका २६ वर्षीय सुमन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, सन्दकपुर गाउँपालिका-१ अप्ठ्यारे... थप हेर्नुहोस्

News-Image

जाजरकोट भूकम्प : १५७ जनाको मृत्यु, १९७ घाइते (अपडेट)

  • २०८० कार्तिक १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० कार्तिक १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । महोत्तरी, लोहारपट्टी नगरपालिका-८ विगही नदीको कच्ची तटबन्धस्थित सडकमा भ्रमरपुराबाट खुट्टा पिपराढीतर्फ जाँदै गरेको प्रदेश ०२-०२-००१ त १९६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई श... थप हेर्नुहोस्