राष्ट्रिय समाचार

News-Image

कञ्चनपुर कारागारमा क्षमता भन्दा धेरै कैदी

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भएपनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ । अहिले... थप हेर्नुहोस्

News-Image

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले न्यूनतम प्रारीश्रमिक निर्धारण गरीरहँदा हुम्लाका नागीरकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन् । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी मासिक दैनिक, प्रतिघण्टा तथा आंशिक समयमा काम गर्ने कामदारको ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ श्रावण ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, ब... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । संखुवासभा, खाँदबारी नगरपालिका-९ डुम्रे बस्ने ३२ वर्षीया अमृता कुमाल माझी सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ डिठ्ठा खो... थप हेर्नुहोस्

News-Image

करिब ७ सय किलो गाँजा बरामद

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको सुखीपुर नगरपालिका-४ पोखरिया बस्ने ६० वर्षीय मेदि यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ७ सय १७ किलो ६ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिलौर्वापछवारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा २७ वटा पोकामा रहेको ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको गौर नगरपालिका-२ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँ सहित भारत बिहार सितामढी बैरगनिया नगर पंचायत-१३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थाय... थप हेर्नुहोस्

News-Image

किर्ते गरेको अभियोगमा पक्राउ

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभि... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा साईला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीह... थप हेर्नुहोस्

News-Image

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैँचा नगरपालिका-७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी... थप हेर्नुहोस्

News-Image

पेस्तोल सहित दुई जना पक्राउ

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-८ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ... थप हेर्नुहोस्