राष्ट्रिय समाचार

News-Image

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

  • २०८२ असार १३, शुक्रबार
  • अञ्जली थापा

मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइ... थप हेर्नुहोस्

News-Image

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन् । जि... थप हेर्नुहोस्

News-Image

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा आजसम्म ३६० वटा सीमा स्तम्भ(पिल्लर) गाडिएका छन् । सर्वोच्च अदालतको आदेशानुसार फेवातालको पुनः सीमाङ्न गरी अहिले सीमा स्तम्भ गाड्ने काम भइरहेको पोखरा उपत्यका नगर विकास समितिका कार्याल... थप हेर्नुहोस्

News-Image

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं ... थप हेर्नुहोस्

News-Image

विद्यार्थी नभएपछि रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

  • २०८२ असार १३, शुक्रबार
  • सन्तोष गौतम

विद्यार्थी नभएपछि म्याग्दीको बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा ... थप हेर्नुहोस्

News-Image

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज दिउँसो दे... थप हेर्नुहोस्

News-Image

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्... थप हेर्नुहोस्

News-Image

रोजगारीको प्रलोभन देखाएर ठगी

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुग्नुभयो । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुग्नुभएका उहाँ काम गर्नुको सट्टा बन्धक हुनुभयो । सुरुआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट रु ४० हजार म... थप हेर्नुहोस्