राष्ट्रिय समाचार

News-Image

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सा... थप हेर्नुहोस्

News-Image

मुग्लिन-मलेखु सडकखण्ड आइतबारदेखि रातिमा बन्द नहुने

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आइतबार बिहान सम्पन्न भएको छ । यससँगै आइतबारदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आइतबार र ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । धादिङ, सिद्धलेक गाउँपालिका-५ आँपटार बस्ने ३० वर्षीय सोम बहादुर चेपाङ सोही गाउँपालिका-५ स्याकुटारस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रे, पाँचखाल नगरपालिका-३ थुम... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र ०२-०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन प... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरील... थप हेर्नुहोस्

News-Image

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उ... थप हेर्नुहोस्

News-Image

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु त... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस... थप हेर्नुहोस्

News-Image

चितवनमा सवारी दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

  • २०८२ असार ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायण... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान : कतिपय स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ असार ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित ह... थप हेर्नुहोस्