राष्ट्रिय समाचार

News-Image

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर दे... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ घर भएका ६० वर्षीय लक्ष... थप हेर्नुहोस्

News-Image

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र च... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिराहाको मिर्चैया नगरपालिका-६ जितमान टोलस्थित सडकमा मिर्चैयाबाट सोनिगढवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको टेलर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा टेलरमा सवार नरहा गाउँप... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं र सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार द... थप हेर्नुहोस्

News-Image

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रविन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्... थप हेर्नुहोस्

News-Image

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।... थप हेर्नुहोस्

News-Image

वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव... थप हेर्नुहोस्

News-Image

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

  • २०८२ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्र... थप हेर्नुहोस्