राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हुम्ला, नाम्खा गाउँपालिका-२ स्थित सडकमा प्रदेश नं ३-०१०२२ च ५१२६ नम्बरको बोलेरो जिप कर्णाली नदीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा जिप चालक धनुषा बटेश्वर गाउँपालिका-५ कालिपुर बस्ने २५ वर्षीय राजेश ह्रयाङजुन ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् ।पर्सा, वीरगंज महानगरपालिका-८ बाईपास रोडस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-११ उ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोट बस्ने ६० वर्षीया लक्ष्मी काफ्ले आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुर चोकस्थित आलम वर्... थप हेर्नुहोस्

News-Image

पाँचथरको बाढीमा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका हुन् । बाढीमापरी  बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१०... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना सहित चार बेपत्ता

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पर्वत, जलजला गाउँपालिका-८ फर्सेस्थित सडकमा ग.१ ख ५६५७ नम्बरको बस र ग.१३ प ६४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी बेन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बाँके, नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० आ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रह... थप हेर्नुहोस्